सीधे मुख्य सामग्री पर जाएं

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

स्रोत:- कपिल भट्ट

https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165








टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

नेवार संसकारमा छोरीलाई गर्ने दोस्रो संसकार बाह्रा: संस्कार

बाह्रा: संस्कार       इहि संस्कार पछि महिनावारी हुनु अगादि छोरी चेलीलाई गर्ने संस्कार बाह्रा: राख्ने हो । छोरी चेली उमेरले बढ्दै गए पछि सरिरको प्राकृतिक बनौतका कारणले उनिहरुमा हुने मासिक स्राव याने महिनावारी हुनु हो ।    मानव सृस्तिकालागि नारिलाई पूर्णता दिन प्रकर्तिले अनिवार्य व्यवस्थ गरिएका मासिक रुपमा शृंखलाबध्द हुने शारीरिक प्रकृया नै महिनावारी हो अर्थात मासिक स्राव हुन् । महिलाको महिनारीलाई पुरातन समाजले नछुने र पर सरेकी तथा छुन नहुने भनेर चित्रणा गर्दै सङ्कीर्ण मनस्थिती बाट पुरातन संस्कारकारुपमा लिईन्दै आएका छन् । सामान्यतयाः महिनावारी र नछुनेलाई एउटै मान्ने गरिए तापनि यी दुई भिन्न हुन् । महिनावारी जैविक विषय हो, जुन महिलालाई जन्मजात नै प्राप्त हुन्छ । नछुने चाहिँ समाज निर्मित विषय हो, जसलाई पितृसत्तात्मक समाजले महिलामाथि थोपरेको एउटा कुसंस्कार हुन् ।     बाह्रा: तीन किसिमले राख्ने परम्परा रहेका छन् । (१) साईत हेरेर राख्ने, (२) स्वाना घाना(समावेश गरि) - साईत हेरेर शुभदिनमा बाह्रा: राखेको दिदी संगै बहिनी पनि समाव...