सीधे मुख्य सामग्री पर जाएं

बच्चाको पास्नी( अन्न प्रशासन) मच्चा जंक्व

बच्चाको पास्नी( अन्न प्रशासन)
           मच्चा जंक्व :-
          १. सुकुन्दा
          २. ज्यनालप्ते ३ वटा
          ३. थायभू सामाग्रअंहरु -
              क- काँसको थाल
              ख- तृखुट्टी सकहित थायभू एक
         ४. दुईमाना चामलको भात
         ५. दाल -
                 क. मास( माय्)
                 ख. मूगी ( मू).
                  ग. गहत( कोर)
                  घ. कालो भतमास ( हाकू मुस्य)
                 ङ. चना
                 च. केराउ
                 छ. बोडीे
          ६. विभिन्न हरियोपात
          ७. फर्सीको भू-चूपी ३ थरी
          ८. हाँसको अण्डा ३ गोटा
          ९. माछा ३ पटा
        १०. भूटन
        ११. अदुवा
        १२. लसुन
        १३. मासको बारा( माय् व) ३ वटा
        १४. पान मसला तीन तीन
        १५. कालिीजको टाउको
        १६. दही
        १७. फलफूल( सिसाबुसा)
        १८. मिठाई रोटि( चाकुमरि)
        १९. गाईको दूध
        २०. केराउक अचार
        २१.भोजन भाग
                क. थाय् भू - १
                ख. सूर्य व१ - १
                ग. कलाँ वो - १
    खीर काँसको थालमा पस्केको , चाँदीको कचौरा र सुन जडेको  चाँदीको चम्चा ।
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
=============================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

पददानका लागि आवश्यक सामागरि

पददानका लागि आवश्यक सामागरि    क्रम.सं.     महिना नाम            दान गर्ने सामाग्री          १ १          सौम्यपुर कमण्डलु, आसन          २ १।।          सौरीपुर सुनको अौठी          ३ २          नग्न्द्र भलन जुत्ता          ४ ३          गंधर्वपुर छाता          ५ ४         शैलागमपुर छाता( चौकुसा)          ६ ५  ...

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...