सीधे मुख्य सामग्री पर जाएं

१२ दिन वा ४५ दिनको शैय्या दानको सामाग्री

१२ दिन वा ४५ दिनको शैय्या दानको
          सामाग्री :-
       १. खाता
       २. सतरजा १
       ३. दसना
       ४. सिरक
       ५. तकिया
       ६. झूल
       ७. भगवानको तस्वीर
       ८. चवर
       ९. पंखा
     १०. छाता
     ११. फोसिकथी १
     १२. जुता
     १३. लुगा १ जोर
     १४. चाँदीको अौठी १
     १५. सुनको अौठी १
     १६. लक्ष्मी नारायणको सुनको परतिमा
     १६. बेलीको फूल ( दुबो सहातको)
            द्वाफन्हस्पाँ
     १७. गाईको दूध
     १८. पानस १
     १९. कोपरा १
     २०. चुल्हो
     २१. कसौडी
     २२. श्रृङ्गारको सामान
     २३. चामल ३६५ मुठ्ठी
     २४. डालु
     २५. धान घैटा
     २६. गहुँ  घैटा
     २७. कमलण्डल
     २८. गिलास
     २९. ३६५ वटा साना कुलिंचा
     ३०. घैटा ५ वटा
     ३१. घिउ
     ३२. अंगूर
     ३३. कुमकुम
     ३४. श्रीखण्ड
     ३५. मास
     ३६. मुगी
     ३७. केराउ
     ३८. रहर
     ३९. गहत ( कोल)
     ४०. भटमास
     ४१. बोडी
     ४२. जौ ती
     ४३. फलफूल
     ४४. रोटी
     ४५. तरकारी
     ब्राम्हण, जोशी र कर्माचा्र्यलाई जनही  -
      १. लत्यामकचा एक चाम पोका सहीत
      २. सानो फ ्याक टुक्रा
      ३. सुनको अौठी चाँदीको अौठी
     ४. घीउको बत्ती पाला
     ५. गिलास
    ६. धोती रुुमा / वस्त्र
================================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...