सीधे मुख्य सामग्री पर जाएं

१३ दिनमा हुने यज्ञ सामाग्री

१३ दिनमा हुने यज्ञ सामाग्री
      १. काँचो ईता
      २. बाज दाउराको सानो टुक्रा
      ४. कप्टेरो ३२
      ५. दियालो टुक्राको मुठ्ठा १
      ६. पसपलको पात १०० वटा
      ७. बर, डुम्री, बाँस( पौहः). आँपको  पात
           १०/१० वटा
      ८. बावियाको डोरी मुठ्ठा १
      ९. धान १ पाथी आसनको लागि
    १०. मतकी
    ११. स्वगंकी
    १२. जौ( तछव) १ माना
    १३. जुंगेधान( स्वाँवाा)
    १४. मुगी १ माना
    १५. सानो केराि १ माना
    १६. मास १ माना
    १७. गहत १ माना
    १८. कालो भटमास १ माना
    १९. रायो १ माना
    २०.तोरी १ माना
    २१. कालो तिल १ माना
    २२. अक्षेत( आखे)
    २३. चाकु
    २४. उखु
    २५. मूला
    २६. पिँडालु
    २७. कोप(खाइसी)
    २८. बयर
    २९. खेलुश्रता धागोको बत्ती १०८ डोर
    ३०. धोती रुमाल ३ जोर ( ब्राम्हण, जोशी र
           आचाजुलाई)
    ३१. बेल  १ गोटा
    ३२. पातवस्त्र १ टुक्रा
    ३३. कलश १
    ३४. सिन्हमू
    ३५. ज्वालान्हेकं
    ३६. बली फू को हाँगो( द्वाफोस्वाँया कचा)
    ३७. किसली १
    ३८. सिङ्गो सुपारी ५ वटा
    ३९. नरिवल १ गोटा
    ४०. फूलको माला १
    ४१. फूलको भाग २
    ४२. रोटी भाग २
    ४३. मसला भाग २
    ४४. पान ३ बेरा
    ४५. सिधा ३
    ४६. निसला ३
    ४७. चामल
   ४८. अक्षता
   ४९. होम गर्न  चरु, जौ तिल ४ माना
   ५०. पंचामृत
   ५१. पूजा १ जोर
   ५२. ज्यना लप्ते १
   ५३. जजंका ३० वटा
   ५४. भिजाइएको चिउरा
   ५५. लावा( ताय्)
   ५६. रेखी ( पोताय्)
   ५७. धूप, बत्ती
   ५८. कपुर
   ५९. फमाटाका घैटा१
   ६०. जग्येवास
================================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...