सीधे मुख्य सामग्री पर जाएं

पददानका लागि आवश्यक सामागरि

पददानका लागि आवश्यक सामागरि
   क्रम.सं.     महिना नाम            दान गर्ने सामाग्री
         १ १          सौम्यपुर कमण्डलु, आसन
         २ १।।          सौरीपुर सुनको अौठी
         ३ २          नग्न्द्र भलन जुत्ता
         ४ ३          गंधर्वपुर छाता
         ५ ४         शैलागमपुर छाता( चौकुसा)
         ६ ५          कौचपुर फलामो
हतियार
         ७ ५।।         क्ररपुर धन द्रव्य(
कन्तुर)
         ८ ६        बिचित्र भलन सुनको ढुङ्गा,
चाँदीको चतं
         ९ ७       बव्हाक्रदपुर अन्न
        १०  ८ दुखःदपुर           सुनको गहना
        ११  ९ नानाक्रंदपुर       सुनको सिहको
प्रतिमा
        १२ १०       सुतप्त भवन खराउ
        १३ ११      रौद्रपुर       लठ्ठी/ लौरो
        १४ ११।।     पयोवर्षणपुर  लगा
        १५ १२      शीताध्यपुर  उनको लुगाच
        १६ २ वर्ष    बहुभीतिपुर छाता, जुत्ता
 लष्ठी
        १७ १३ महीना धर्मपुर(पूरुषोत्तम) बाजा र
धर्म ग्रन्थ
==================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...