सीधे मुख्य सामग्री पर जाएं

धर्मशास्त्र अनुसार प्राण त्याग गर् बेलामा गरिने दानका विवरण

धर्मशास्त्र अनुसार प्राण त्याग गर्
    बेलामा गरिने दानका विवरण
------------------------------------------------
गोदानबो लागि आवश्यक सामग्री

१.  गाई
२.  तामाको करङ्ग
३.  तामाको खुर - ४
४.  सुनको सिङ्ग - २
५.  मोती - १
६.  मुगा - १
७.  कपडा - १ टुक्रा
८. घण्टी
९.  सिंगो सुपारी - १
१०.  पैसा
११. जौ
१२.  कालो तिल
१३. पहेलो कपडा - १ मिटर
१४.  दक्षिणा र
१५ सिधा
============================
द - दश दानको लागि आवश्यक सामाग्री
 १.  गाई
 २.  भूमि
 ३.  कालो तिल
 ४.  सुन
 ५. घिउ
 ६.  चाकु
 ७.  धान
 ८. नून
 ९.  लुगा १ जोर
१०.  चाँद
११.  दक्षिणा र
१३   सिधा
============================
ध - अष्ट महादानको आवश्यक सामाग्री
  १.  गाई
  २. भूमि
  ३. फलाम
  ४. सात प्रकारको अन्न वा गेडागुडी -
       (क) धान
       (ख) जौ
       (ग) गहुँ
       (घ) मुगी
       (ङ) मास
       (च) गहत
       (छ) चान
  ५.  नून
  ६. कपास
  ७. दक्षिणा र
  ८. सिधा
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
------------------------------------------
न - धर्मशास्त्र अनुसार प्राण जाने    
     बेलामा  गरिने अन्तिमा अवस्थामा   गर्नकोलागि आवश्यक सामाग्रीहरु :-
     १. गोबर
     २. गंगाजल
     ३. तुल्सी
     ४. कालो तिल
     ५. शालिग्राम
     ६. शंख
     ७. सुन
     ८. चाँदी
     ९. मुगा
   १०. मोती
   ११. पुष्पराज
   १२. माणिक
   १३. भागिरथी गंगाको माटो र जल
   १४. लास छ१प्न पुग्ने कपडा  २ मिटर
   १५. तामाको कोला
   १६. रुद्राक्ष र
   १७. कुश
====================================
ट - पञ्चधेनु दान
        १. रुद्र धेनु
        २. मोक्ष धेनु
        ३. उत्क्रान्ति धेनु
        ४. बेतरणी धेनु र
        ५. ऋण धेनु
==================================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...