दशौ दिन चोख्याउनको लागि
आवश्यक सामाग्री :-
१. तामाको कोला १
२. तामाको भाडो १
३. पिटतलको बाटा १
४. पिना
५. कालो तिल
६. अमलाको टुक्रा
७. वुकुवा
८. तेल
९. माटोका भात पकाउने हाँडी
१०. चामल १ माना
११. फलफूल ४ भाग
१२. रोटी ( सुमह्री) ४ वटा
१३. धूप
१४. बत्ती
१५. जजंका ७ वटा
१६. पिंड वस्त्र ४ टुक्रा
१७. जौ
१८. आखे
१९. पहेलो सिन्दुर
२०. गाईको दूध
२१. घुमको पात ४ वटा
२२. गोबर
२३. पराल ४/ ५ कल्ली
२४. माताका पाला ३ वटत
२५. बाबियाको घाँस
ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
=================================

टिप्पणियाँ
एक टिप्पणी भेजें