सीधे मुख्य सामग्री पर जाएं

पिठ पूजा र दिगु पूजामा चाहिने पूजा सामाग्री

पिठ पूजा र दिगु पूजामा चाहिने
    पूजा सामाग्री :-    
             १. बोका ( दुगु)
            २. जूजा दुई जोर
                ( क।) नारायण देवतालाई छुट्टै
                            पूजा र
                ( ख ) दिगु द्यः लगायत सबै
                         देववीलाई पूजा
             ३. सिन्दूर पहेलो ( म्ह्वासु सिान्ह)
             ४. अविरर
             ५. इका र पका
             ६. अक्षेता ( आख्यो )
             ७. काठको पाथी
             ८. भोटे ताल्चाको साँचो
             ९. आरति
           १०. गोजा
           ११.. अष्टमातृका गोजा
           १२ बौ, धूप व कपुर र बत्ती
           १३. काय्पका कलंपका
           १४. फूलको माला
           १५. सलापा ( महिलाका लागि)
           १६. स्वापु ( पूर्षका लागि )
           १७. सिन्हमू
           १८ कोटःपूजा / कँलाली
           १९.चुमरी/ चतांरी ( चामलको पीठोको
                रोटी)
           २०. फलफूल
           २१.मिठमई रोटी।
           २२. पंचमेल
           २३. पञ्चपक्वां
           २४. मोहनश्रको लागि पाला ५ वटा
           २५. तुल कपडा
           २६. काठको मानु
           २७. लावा ( ताँय्)
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
=============================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

पददानका लागि आवश्यक सामागरि

पददानका लागि आवश्यक सामागरि    क्रम.सं.     महिना नाम            दान गर्ने सामाग्री          १ १          सौम्यपुर कमण्डलु, आसन          २ १।।          सौरीपुर सुनको अौठी          ३ २          नग्न्द्र भलन जुत्ता          ४ ३          गंधर्वपुर छाता          ५ ४         शैलागमपुर छाता( चौकुसा)          ६ ५  ...

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...