शिलान्यास( जग तयगु)का लागि चाहिने सामागेरी
१. तामाका साना कलशहरू ५ वटा
२. ढुंगाको कछुवाको हूर्ति ५ वटा
३. पारो
४. सुन
५. चाँदी
६. फितल
७. जस्ताको धाउ
८. सप्तवृही( धान, जौ, गहुँ, मास, मुही,
गहत र चना)
९. सम्हे भाग १
१०. पंचामृत
११. माटाको डल्ला ५
१२. काँचो ईता ५ वटा
१३. पाकेको ईता ५ वटा
१४. पहेलो टीका
१५. जरा सहितको कुस १
१६. नवरत्न
१७. फुस्रोसिन्दुर
१८. लावा
१९. अबिर
२०. रेखि( पोताय्)
२१. पूजा साकागरि
२२, बेल फूलको हाँगो
२३. वस्त्र
२३. टोपी
२४. फेट्टा( बेता ी)
२५. काठको पाथी
२६. गंगाजल र
२७. किसली १
=======================
टिप्पणियाँ
एक टिप्पणी भेजें