सीधे मुख्य सामग्री पर जाएं

भीमरथ ( जंङ्क्व ) विधिको लागि आवश्यक सामाग्री

भीमरथ ( जंङ्क्व ) विधिको लागि आवश्यक सामाग्री :-
     माटाका सामाग्री
        १.  काँचो ईट्टा १०० वटा
        २.  शिव शक्ति कलश २
        ३. मृत्युञ्जय कलश  १
        ४. सूर्य कलश    १
        ४. निद्रा कलश  १
        ५. शक्ति कलश १
        ६. गणेश कलश १
        ७. गुरु कलश    १
        ८. अष्ट चिरंजीवि कलश ८
        ९. नव ग्रह कलश १०
      १०. दस दिकपाल कलश १०
      ११. श्री लक्ष्मी कलश २
      १२. यक्ष यक्षणी कलश २
      १३. स्नान कलश ४
      १४. प्रणित कलश १
      १५. नाग कलश १
      १६. शतधारासहस्रधारा २
      १७. होम सला १
      १८. सलापा २ वटा
      १९. ब्रीही पाचा ४० वटा
      २०. भेग २४ वटा
      २१. कचि सलि ४ वटा
      २२. सलि १०० वटा
      २३. गंगा मृतिका
      २४. सफ्त मृतिका
   बाँस र नर्कटको सामाग्री
      १.   लामो निगालो १० वटा
      २. जो हासा १ जोर
      ३. ठूलो खुल्ला हासा( नाङ्गलो) २ वटा
      ४. सानो खुल्ला नाङ्गलो १
 तामाको सामाग्री
    १. बाटा १ वटा
    २. धृतधारा १
    ३. होम पात्र १
    ४. त्रिकोण चतुष्कोण २
    ५. तौलिचा पन्यौ
    ६, पूर्ण पात्र ५ वटा
    ७. पूजाको थाली ( दान गर्न) ४ वटा
    ८. पंच पात्र आचमनी समेत ४ वटा
    ९. गाईको करङ १
  १०.  अर्घ( अर्घा) मास सहित ५
  ११.  ताँमाको टुक्रा १
  १२.  वटुको(खोल्चा) १५
  १३.  कोला(क्वोल्ला) सानो १
  १४.  पिचा १
  १५.  मान्द्रो स्वस्ति अंकित २
  १६.  कुचो २
  १७.  केरको खम्बा ४
  १८.  बाबियाको डोरी २ मुठ्ठा
  १९.  बाबियको घाँस( क्वेय्पुघाँय्)को पिचा
        ५० वटा
  २०.  रथ तान्न डोरी २ वटा
  २१,  १०८ थरीका फूल ( मालाकार मार्फट लिने)
   कपडाको सामाग्री
      १. ब्राम्हण वरणको निम्ति कपडा ४
           टुक्रा
      २. पछ्यौरा ४
      ३. १/१ हाते सेतो कपडा टुक्रा ५
      ४. कालो कपडा टुक्रा  १/१ हाते ३
           टुक्रा
      ५. पहेलो कपडा १/१ हाते टुक्रा ३
      ६. छिरिबिरे कपडा १/१ हाते टुक्रा १
      ७. रातो कपडा १/१ हाते टुक्रा ४
      ८. हरियो कपडा १/१ हाते टुक्रा ३
      ९. साढेदुई हातको फेट्टा कपडा(
           बेतालि) २
    १०. इलां( चन्दुवा) १
    ११. झूल, डसना र सिरक समेत
    १२. चकटी २
    १३. तकिया ३
    १४. काय्पका कलंपका २ जोर
    १५. सेतो पात कपडा १ हाते १
    १६. रातो कपडा १/१ हाते १
    १७. पौगा कपडा टुक्रा १/१ हाते २
    १८. गाईलाई पहेलो कपडाको टु्रका १
    १९. सेतो एक तल्ले छत्र ४० वटा
    २०. रातो तीन तल्ले ४
    २१. सेतो तीन तल्ले छत्र २
    २२. स्नानको निमति ३ हाते मलमल
           कपडा १ टुक्रा
    २३. जनही वस्त्र जोर १/१
    २४. रथ तान्ने कपडा
    २५. पोताय(रेखी)
    २६. अभिर
    २७. दही २ गोटा
    २८. पंचामृत-
    २९. गाईको दूध १ माना
    ३०. गाईको घिउ
    ३१.. मह
    ३२. गंगाजल
    ३३. अलासौ( गोर)
    ३४. अलाचो / साचो( गऊत)
    ३५. चाकु
    ३६. सक्कर
   .३७.तेल २ माना
 काँसको सामाग्री
   १. काँसको बटुको( खोला) ६ वटा
   २. काँसको बाटा १
   ३. थाल सानो र ठूलो २/२ वटा
 फलामको सामाग्री
      १. ओदान
      २. सानो   खड्ग २
      ३. फलामको पाला १
      ४. लामको टुक्रा १
  फलफूल
      १. विसकी
      २. जटावाल नरिवल २ गोटा
      ३. तःसी(बिमिरो) १
     ४. पिँडालु
     ५. ज्यामिर( झाम्सी)
     ६. उखु( तू)
     ७. मूला
     ८. भिजाइएको केराउ
    ९. नैबद्य फलफूल   र नरिवल
  १०.  रातो बयर।१ माना
 रोटीको परिकार
     १. पंच पकवान् १२ जोर
     २. लड्डु १०८ वटा
     ३. पञ्च मेल ८ जोर
     ४. निसला १८
रथको सामाग्री
     १. धान १६ पाथी
     २. फूलमाल
     ३. श्रृङ्गारको सामान
     ४. बाह्रा: छुके जकी
     ५. फूलहरु
काठको सामाग्री
      १. चमर पंखा
      २. लुसी
      ३. उगकुटी
      ४. कुशासन(सुकुल) ४ वटा
      ५. पिपलको पात ३०० वटा
      ६. वरको पात १०० वटा
      ७. आँपको पात १०० वटा
     ८. डुम्रीको पात १०० वटा
     ९. पौह पात १०० वटा
   १०. पान १२ बेरा
   ११. सिन्ताप्वाय् १ वटा
   १२. पानकबो पट्टा ८ वटा
   १४. घोडायुक्त रथ दुई (एक/एक)
   १५. पलङ्ग १
   १६. अपमारग
   १७. खयर सिं टुक्रा
   १८. पिरका २ वटा
   १९. अष्ठमण्डल(चित्रकार बाट प्राप्त गर्ने) ३ जोर
   २०. नाग पो ( चित्रकारबाट प्राप्त गर्ने) १
   २१. स्पसिं ३२ कप्टेरो
अन्न
     १. केराउ :- (क) सानो केराउ   १ पाथी
                      (ख) ठूलो केराउ १ पाथी
                      (ग) हरियो केराउ १ पाथी    
    २. तिल :-   (क) कालो तिल    १ पाथी
                     (ख) सेतो तिल १ पाथी
                      (ग) खैरो ती १ पाथी
    ३. भटमास :-(क) कालो भटमास १ पाथी
                      (ख) सेतो भटमास १ पाथी
                      (ग) खैरो भटमास १ पाथी
    ४.  चामल   लावा चाहिए जति
    ५. सर्स्पू  १ पाथी
    ६. तोरी १ पाथी
    ७. रायो १ पाथी
    ८. बोडी १ पाथी
    ९. मुगी   १ पाथी
  १०.  गहुँ १ पाथी
  ११.  जौ १ पाथी
  १२.  गुरास १ पाथी
  १३.  मस्यां(        ) १ पाथी
  १४.  गहत( कोल) १ पाथी
  १५.  प्रियंगु १ पाथी
  १६.  मास :- (क) रातो मास १ पाथी
                   (ख) कालो मास १ फाथी
                   (ग) ठूलो मास १ पाथी
                   (घ) लाहुरे मास १ पाथी
  १७.  स्वाँवा( वुंगेधान) १ फाथी
  १८. आखे(अक्षेता) १ पाथी
  १९.  मसला १२ पोका
  २०.  कलश थापप्न धान ६ पाथी
  २१. आशन धान ६ पाथी
जडी बुटी
    १.  जटामासी
    २. कस्तुरी
    ३. बाल कुमकुम
    ४. सिल( कपुर-भिमसेन पात)
    ५. कपुर
    ६. गोकुल धूप
    ७. सूठो
    ८. मरिच
    ९. पिपला
   १०. त्रिफल :- (क) हर्रो
                        (ख) बर्रो
                        (ग) अमला
    ११. श्रीखण्ड
    १२. जग्येवास
    १३. बेल
    १४. सर्वौषधी
    १५. केशर
    १६. नागकेशर
    १७. रक्तचण्डन
    १८. अगुर
    १९. बिही
    २०. कुटकी
    २१. नखी
    २२. सालधूप
    २३. फुस्रो सिन्दुर
     २४. नीलकमल
     २५. रातो कमल
     २६. गाँजाको बीउ   
फूल    :-
      १. सयपत्री
      २. बेलीक१ फूल (द्वाफो स्वाँ) ३००
      ३. नीकम
      ४. रातो कमल
      ५. तास्वाँ १०८
      ६. अगष्टिपुष्प
      ७. अपिको फूल
      ८. जाईको फूल
      ९. इन्द्रकमल
    १०. दाडिमको फूल
    ११. धन्चा स्वाँ
    १२. जिब्रेफूल रातो
    १३. करवीर पुष्प
    १४. चमेली फूल
    १५. आँकको फूल
    १६. चखसी स्वाँ(गोसाइबुण्ड बाग ल्याइने श्रीखण्डको फूल)
    १७. लक्ष्मी स्वाँ
    १८. तकुस्वाँ

धागो
      १. पासुका
      २. कुम्होका धागो
      ३. गोका
      ४. जजंका  २१ जोर
      ५. खेलुइता
      ६. मोहनी इता
 सुनको सामगाग्री
       १. ८१ रतिको सूर्य बिम्व १
       २. लक्ष्मी नारायण प्रतिमा १
       ३. जनही पुण्य १ जोर
       ४. सुनको गौश्रृङ्ग  २
       ५. असवस्थामा प्रतिमा १
       ६. सुनको टीका १
       ७. स-साना सुनका टुक्रा ६०
       ८. सुनको अौषी ५ वटा
       ९. नवरत्न २
 चाँदीको अौठी
        १. चाँदीको अौठी ५ वटा
        २. चादीको चक्का ८ वटा
        ३. दृव्टि १ दोर
        ४. चाँदीको गाईको खुर ८ वटा ( ४ जोर)
        ५. चाँदीको ४/४ रतिको  अष्टमङ्गल ८ वटा
        ६. पण्दितको निम्ति था  २ वटा
        ७. वद्म ३
        ८. चाँदीको १६ मासाको चन्द्रमा
        ९. शंख
 ढुङ्गाको सामाग्री
       १. लोहँमा( अोखल) र लोहँमा मचा १
       २. पाथी सिंया( काठशो पाथी )१
       ३. चमर पंखा
       ४. घण्टा( गं) १
       ५. घंगला  १
काठको सामाग्री
     १. खासी
     २. पलाँश
     ३. बो:सी
      ४. भासी
      ५. आँखको सीं
      ६. समीको काठ
      ७. ताहासिं
      ८. दुम्रीकाठ
      ९. चनसी
    १०. खयरसिं
    ११. दुवो
    १२. सल्ला
    १३. बरको काठ
    १४. नीम
    १५. श्री खण्ड
    १६. रक्तचन्दन
    १७. पिपल
    १८. अिमार्ग
    १९. दाडिमको माठ
     अन्य सामाग्रीहरु
        १. रोटीभाग - १८
        २. निसला - १८
        ३. कोःपूजा - १
        ४. सिन्हमू
        ५. ज्वालान्हेकं
        ६. मुटुमारी
        ७. पान केरा - १२
        ८. पानस - २
        ९. भोटे साँचो ( जूता) - ३
      १०. चाकु
      ११. सक्कर
      १२. मह
      १३. गाईको घयू २ पाउ
१३.  गाईको घयू २ पाउ
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
-------------------------------------------------

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

पददानका लागि आवश्यक सामागरि

पददानका लागि आवश्यक सामागरि    क्रम.सं.     महिना नाम            दान गर्ने सामाग्री          १ १          सौम्यपुर कमण्डलु, आसन          २ १।।          सौरीपुर सुनको अौठी          ३ २          नग्न्द्र भलन जुत्ता          ४ ३          गंधर्वपुर छाता          ५ ४         शैलागमपुर छाता( चौकुसा)          ६ ५  ...

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...