सीधे मुख्य सामग्री पर जाएं

जन्म सुतक चोख्याउने ( मचाबु बेंके) को सामाग्री

जन्म सुतक चोख्याउने ( मचाबु
  बेंके) को सामाग्री :-
     माइतबाट पठाउने सामाग्री -
           १ मासु १ धार्नि
           २. आधा किलो
           ४. चाकू, १ गोटा,
           ५. ज्वानु १ पाउ,
           ६. अदुवा,
           ७. तेल,
           ८. ककेराऊ
           ९. केराऊदाल,
         १०. सिमि,
         ११. आलु,
         १२. साग,
         १३. मूलाचना,
         १४. खिचाभ्वाथः/ इसिचा,
         १५. बालकलाई बस्त्र,
         १६. लुँ इचा,
         १७. वह इचा,
         १८. सुकुल( सुकु- सानो).
         १९. मचा कठी,
         २०. ओछ्यन- सिरक( लासाफाङ्ग).
         २१. तोरिको तकिया
         २२. पेटभोटो
         २३. आमालाई बस्त्र एक जोर
         २४. बच्चालाई टोपी
         २५. बाबबुकोलागि कपडा
         २६. बच्चालाई वह आँगु, लुँ आँगु,
         २७. मकल
         २८. टपेश
         २९. आँजसला
         ३०. कचौरा
         ३१. गिलास
         ३२. ओदान
         ३३. ताप्के
         ३४. क्पाँटी वासः एकपाउ
         ३५. धोटी चोठी ५० ष्राम
         ३६. जाइफल( जिफो) एक गोटा
         ३७. क्वाटी वासः राख्ने बट्टा
         ३८. चम्चा
         ३९. स्तोभ
         ४०. काँसको बाटा एक
         ४१. दही गोटा एक
         ४२. कपडाको जुत्ता  आदि
====================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...