सीधे मुख्य सामग्री पर जाएं

बालक जन्मको जानकारि दिंदाको सामाग्री

बालक जन्मको जानकारि
    दिंदाको सामाग्री ;-
           १. ग्व ग्वय् ( सुपारी ) - २ वटा
           २. चाकु - १ वटा
           ३. ज्वानु, पिपला, नून, सूठो, अदुवा, फुस्रो   
            ससिन्दुर (भुइसिन्ह) , जाइफल १ वटा
           ४. दक्षिणा
       नोट :- छोरी जन्मेकोमा आाधा सुपारी (
       बाग ग्वय्)  र चाकु आाधा मात्र  पडाउने

ग - छैटीको सामग्री :-
फुफुले( निनिं) लाने सामान
            १. माटोको पाला - १२ वटा
            २. बत्ती - १ मुठ्ठा
            ३. खानेतेफ आधामाना
            ४. धान १ पाथी
            ५. बालकलाई बस्त्र - एक जोर थागुनो सहित
            ६. लुँ इचा, वह ऊचा, लुँ आँसु, वह आँगु,
           बालकलाई दक्षिणा
घ - बालको घ,बाट फुफूलाई
    दिनेसाकान :-
    हलुवा, नून, अदुवा, लुगा एकजोर

ङ - माइतबाट धीउ चिउरा पठाउने
   सामाग्री :-
  धीउ आधा किलो, चाकु १ गोटा, चिउरा १ पाथी, नून, अदुवा ,
  ज्वानु
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
============================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...