सीधे मुख्य सामग्री पर जाएं

अन्ट्येष्टि सामाग्रीहरु

अन्ट्येष्टि सामाग्रीहरु
     (क) मृत्यु पशयात्को  लागि आवशयक सामाग्री :-
             १.  लास छोप्न २ मिटर सेतो कपडा
             २. माताका पाला ४ वटा
             ३. कर्द १ थान ( लामको हतियार)
             ४. तोरीको तेल र
             ५. बत्ती
     (ख) दाह संस्कारको लागि चाहिने  आवश्यक
सामाग्री ;-
                 १. मान्द्रो
                 २. कपुर
                 ३. श्रीखण्ड
                 ४. दियालो
                 ५. पञ्चरत्न
                 ६. काँचको पाला
                 ७. हाँडी
                 ८. घैटो २ वटा
                 ९. धागो
                १०. लुगा १ जोर
                ११. तेल
                १२. भिंगत
                १३. सानो ढकी
                १४. गाजल
                १५. चामल
                १६. चिउरा
                १७. पिठो
                १८. गाईको दूध
                १९. फूस्रो सिंन्दूर
                २०. जन्म पत्रिका/ चिनो / जात
                २१. घिउ
                २२. धान
                २३. चिउराको भूस
                २४. लावा / ताँय्
                २५. देर हातको कपडा २ टुक्रा
                २६. फूलको माला
                २७. दाउरा
                २८. पराल
                २९. छ्वाली
                ३०. दाग
                ३१. उखुको टुक्रा
                ३२. निगालो ३ टुक्रा
                ३४. बाबियो घाँस
                ३५. चिराग १/घ थान
                ३६. बाँस २ वटा
                ३७. खुद्रा पैसा
                ३८. चितामा रमख्ने कपडा १ टुक्रा
ठाउँ  र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
====================================

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ ।

 सुवर्णकुमार वेल विवाहकोलागी चाहिने सर-सामानको सुची । जानी राखौ । स्रोत:- कपिल भट्ट https://m.facebook.com/story.php?story_fbid=1922421171253825&id=100004578829165

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि संसकार

नेवा: छोरी चेलिलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार ~~~'००० ~~~      नेवा: समुदायेको जातिय पहिचानको छुट्टै मौलिक संस्कारका रुपमा रहि आएका संस्कारमा छोरी चेलीलाई गर्नु पर्ने इहि र बाह्रा: संस्कार प्रमुख हुन् । ....  वर्षको बालक अवस्थामा गर्ने " इहि " संस्कारले नेवा: छोरी चेलीलाई सधै सधैंका लागि सौभागवती हुने र रहने सनातनी धर्म शास्त्रले मान्यता दिएको छ भने " बाह्रा: " संस्कारले नेवा: छोरी चेलीको भविष्यमा रजस्वला ( मासिकस्राव / महिनावरी हुने)    अवस्थामा हुन सक्ने छोइछिटोलाई यस संस्कारले बाह्रा: संस्कार गर्दा कै अवस्थामा नै शास्त्रीय बिधिबतरुमा पन्छाईएको शास्त्रीय मान्यता दिएको छ । यसै इहि र बाह्रा: संस्कार सम्पन्न भईसकेको कारणले नै नेवा: छोरी लचेलीले सनातनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज र ऋषि पञ्चमिको पर्वमा व्रत उपास्ना गर्नु पर्दैन । त्यसैले सनातनी नै भएतापनी नेवा: महिलाहरुले तिज र ऋषि पञ्चमिको व्रत उपास्ना गर्ने परम्परा नेवा: समाजमा छैन । ईहि संस्कार  :-        हिमालय पुत्री पार्वत...

कयेता पुजा

कयेता पुजा ~~~०००~~     नेवार समुदायको जन्मकर्मको १० संस्कार मध्य छोरी चेलीेको " इहि " र बाह्रा: तथा छोराको बुसँखा र केयता पुजालाई जीवन संस्कारका रुपमा चिनिन्छ । छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिछन् । बालकको शिरमा कपाल खौरेर शिखा( टुप्पी, आङ्सा) मात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।        बुसँखा संस्कार पश्च्यात बालक नाबालाक अवस्था पार गरि आफ्नो जातिय समाज र पारिवारिक सद्स्यताको मान्यताको योग्यता प्राप्त गर्ने परम्परागत सामाजिक विस्वास रहि आएका देखिन्छन् । यो संस्कारलाई गैह्र नेवा:हरु मुण्डन वा छेवर पनि भनिन्छ । यो बुसँखाय संस्कार कसैले छुट्टै गर्ने गर्छन् भने धेरै जसोले सहजताका लागि कयेता पुजा कै दिन गर्ने गरिन्छन् ।         नाबालक बालक सामाजिक र पारिवारिक सद्स्य हुन योग्य भए पश्चात् बैस्क अवस्थामा पुगेर जिवनयापनका लागि अनिवार्य शिक्षा दीक्षाको आवस्यक्ता पर्ने भएकाले  बालकलाई शिक्षा दीक्षा...