पाँचौ दिन वा सातौ दिनको लागि
(ङ्यान्हुमा /न्हयनुमा) आवश्यक
सामग्री :-
१. ध्याम्पो (कोंचा) १
२. सानो पानीको भाडो( ग:पचा) १
३. दहि
४. पूजा
५. लुगा १ जोर
६. पिचा
७. धौपटु
८. माछा ( जिउँदो)
९. फलफूल
१०. भिजाएको सानो केराउ
११. पराल
१२. चामल
१३. कोलामा राख्न चिउरा
१४. गेडागुडी
१५. विभिन्न प्रकारको तरकारी
१६. गंगाजल
१७. दक्षिणा
१८. पिचा ठूलो २
१९. पिचा ठूलो ५ ( ङ्यान्हुमाका लागि)
२०. पिचा ठूललो ७ ( न्हयन्हुमाका लागि)
२१. मासु १ किलो भुटन समेत
२२. अण्डा ५ वा ७ वटा
२३. दाल थरि थरिका
२४. मिठाईरोटी
२५. पान मसला
२६. गाईको दूध
२७. जौ, तिल
२८. कंघासा
२९. सली ६ वटा
३०. रक्सी आवशयक्ता
( नोत :- पाँचौ दिनको व्यवहार गर्नेले पाँच भाग राख्नु पर्ने र सातौ िनमा व्यवहार
गरनेले सात भाग राख्नु पर्ने )
ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
ठाउँ र जातजातिको आ-आफ्नो चलन अनुसार केही केही फरक पनि हुन सक्छन्
================================


टिप्पणियाँ
एक टिप्पणी भेजें